मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

२२ बैशाख २०८३, मंगलवार १५:२०

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम भने घटेको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन अप्पर लोहोरे खोलाको ११.१६ प्रतिशतले शेयर मूल्य बढेको छ । सोलु हाइड्रोको ७.५६ प्रतिशत, धौलागिरी लघुवित्तको ७.०४ प्रतिशत र झापा इनर्जी ४.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*