दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

२३ बैशाख २०८३, बुधबार १६:१२

काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस वापत्को १ लाख १६ हजार ३२१ दशमलव २७६५ कित्ता र नागरिक लगानीकोषको बोनस शेयर वापत्को ३२ लाख ४० हजार ८५६ कित्ता शेयर सूचीकृत भएको हो ।

बिहीवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र काराबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*