भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

२३ बैशाख २०८३, बुधबार १६:४५

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो ।

प्रदेशको राजपत्रको खण्ड ९ स‌ख्या ०९ प्रदेश राजपत्र भाग ३ मिति २०८२।१२।२३ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*