यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२४ बैशाख २०८३, बिहीबार ०६:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.६८ रुपैयाँ कायम भएको छ।

त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.७० रुपैयाँ र बिक्रीदर ११०.१३ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७३ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४१.१४ रुपैयाँ र बिक्रीदर ४१.३० रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*