हेर्नुहोस् आज कुन तरकारी सस्तियो र कुन महंगियो

२४ बैशाख २०८३, बिहीबार ०८:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २४ गतेका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज गोलभेंडा, भन्टा, तने बोडी, लोकल घिउ सिमी, तीते करेला, लौका, घिरौला, इस्कुस, साग, कन्य च्याउ, ब्रोकाउली, सजीवन र कोइरालोको भाउ बढेको छ भने आलु, बन्दा, काउली, पाकेको फर्सी, रायो साग, चुकुन्दर र सेलरीको भाउ घटेको छ।

हेरौं हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*