मातृभूमि लघुवित्तको सीईओमा बखत बहादुर बटाला नियुक्त

२४ बैशाख २०८३, बिहीबार १०:१८

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बखत बहादुर बटाला नियुक्त भएका छन्।

कम्पनीको वैशाख २३ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको १८२औं बैठकले बखत बहादुर बटालालाई वैशाख २४ गतेदेखि लागू हुने गरी ४ वर्षको कार्यकाल रहने गरी सीईओ पदमा नियुक्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*