यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२४ बैशाख २०८३, बिहीबार १५:२०

काठमाडौँ । शेयर बजारमा सामान्य अकंको सुधार देखिएको छ । आज बजार केहि बढेपनि कारोबार रकम भने खुम्चिएको हो ।

आज २ अर्ब ९३ करोडको मात्रै शेयर कारोबार भएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको १७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

नेशनल हाइड्रो, रिलायन्स मिल्स, सोलु हाइड्रो र न्यादी ग्रुपको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*