अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको कति?

२५ बैशाख २०८३, शुक्रबार ०६:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुुसार आज वैशाख २५ गते अमेरिकी डलरको भाउ ५७ पैसाले घटेर एक डलरको खरीदमूल्य १५०.५१ रुपैयाँ र बिक्रीमूल्य १५१.११ रुपैयाँ कायम भएको छ।

यसदिन एक स्विस फ्रांकको खरीददर १९३.४६ रुपैयाँ र बिक्रीदर १९४.२३ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर ११८.९० रुपैयाँ र बिक्रीदर ११९.३७ रुपैयाँ, एक साउदी अरेबियन रियालको खरीददर ४०.१३ रुपैयाँ र बिक्रीदर ४०.२९ रुपैयाँ र एक हङकङ डलरको खरीददर १९.२२ रुपैयाँ र बिक्रीदर १९.३० रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*