आज अधिकांश हरियो तरकारीको भाउ बढ्यो (सूचीसहित)

२५ बैशाख २०८३, शुक्रबार ०८:०३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २५ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज सानो तराई गोलभेंडा, आलु, स्थानीय काउली, हाइब्रीड मुला, भन्टा, बोडी, घिउ सिमी, तीते करेला, लौका, परवर, घिरौला, भिण्डी, स्कुस, हरियो प्याज, डल्ले च्याउ लगायतको भाउ बढेको छ भने बन्दा, हरियो लाम्चे फर्सी, रायो साग लगायतको भाउ घटेको छ।

हेरौं हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*