आज मन्त्रिपरिषद्को बैठक बस्दै

२५ बैशाख २०८३, शुक्रबार १०:२५

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*