शुक्रबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

२५ बैशाख २०८३, शुक्रबार १५:०१

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । हिजो सामान्य सुधार आएको बजार आज भने दोहोरो अकंले बढेको हो ।

कारोबार रकम भने ३ अर्बमा सीमित भएको छ । यसदिन लगानीकर्ता फरेस्ट होटलमा झुम्मिएका छन् । कम्पनीको साढे १३ करोडको कारोबार भएको हो ।

साथै, रिलायन्स मिल्स, न्यादी ग्रुप, सोलु हाइड्रो र रिडि पावरको सर्वाधिक शेयर खरिदबिक्री भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*