यी कम्पनीका लगानीकर्ता भए आज मालामाल

२५ बैशाख २०८३, शुक्रबार १५:१७

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४९ अकंले बढेर २७४५.६५ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम भने सुस्त नै देखिन्छ । आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन त्रिशुली जलविद्युतको १० प्रतिशत, होटल फरेस्टको ७.९० प्रतिशत, सूर्यकुण्ड हाइड्रोको ६.१२ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स फन्डको ५.७४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*