यस्तो छ आज तरकारीको र फलफूलको भाउ

२७ बैशाख २०८३, आईतवार ०८:२३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ११० रुपैयाँ, हरियो फर्सी ५० रुपैयाँ, कन्य च्याउ २६० रुपैयाँ, लोकल काँक्रो ७५ रुपैयाँ र केरा दर्जनको २२० रुपैयाँ अधिकतम मूल्य कायम भएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*