विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम

२८ बैशाख २०८३, सोमबार ०७:०४

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३२ पैसा र बिक्रीदर ११० रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 150.88 151.48
EUR  (European Euro) 1 177.83 178.53
GBP  (UK Pound Sterling) 1 205.71 206.53
CHF  (Swiss Franc) 1 194.32 195.09
AUD  (Australian Dollar) 1 109.34 109.78
CAD  (Canadian Dollar) 1 110.32 110.76
SGD  (Singapore Dollar) 1 119.08 119.55
JPY  (Japanese Yen) 10 9.63 9.67
CNY  (Chinese Yuan) 1 22.19 22.27
SAR  (Saudi Arabian Riyal) 1 40.22 40.38
QAR  (Qatari Riyal) 1 41.42 41.58
THB  (Thai Baht) 1 4.68 4.70
AED  (UAE Dirham) 1 41.08 41.24
MYR  (Malaysian Ringgit) 1 38.48 38.63
KRW  (South Korean Won) 100 10.32 10.36
SEK  (Swedish Kroner) 1 16.37 16.44
DKK  (Danish Kroner) 1 23.80 23.89
HKD  (Hong Kong Dollar) 1 19.27 19.35
KWD  (Kuwaity Dinar) 1 492.75 494.71
BHD  (Bahrain Dinar) 1 399.84 401.43
OMR  (Omani Rial) 1 391.89 393.45

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*