संसद्‌मा राष्ट्रपतिले गर्ने सम्बोधन मन्त्रिपरिषद्‌ बैठकबाट स्वीकृत

२८ बैशाख २०८३, सोमबार ११:४२

काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*