बाली तथा पशुधन बीमालाई डिजिटल प्रणालीमा आवद्ध गरिने

२८ बैशाख २०८३, सोमबार १६:३६

काठमाडौं । साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो।

बाली तथा पशुधन बीमाको दायरा विस्तार गरी बीमालेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आवद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*