सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने

२८ बैशाख २०८३, सोमबार १६:२८

काठमाडौं । सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

अहिले सहकारीको रकम फिर्ता गर्न सरकारले चक्रीय कोष बनाए पनि फरक फरक सहकारी संस्थाको छुट्टै खातामार्फत रकम फिर्ता हुँदै आएको थियो । अब भने एकीकृत कोष बनाउने लागिएको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*