सबै आर्थिक कारोबारलाई नगदरहित बनाइने
२८ बैशाख २०८३, सोमबार १६:२९

काठमाडौं । सरकारले सबै आर्थिक कारोबारलाई डिजिटल बनाउने योजना अगाडि सारेको छ ।
सोमबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले कारोबार नगदरहित बनाइने बताए ।












