सार्वजनिक संस्थानमा खर्च कटौती र गाभिने

२८ बैशाख २०८३, सोमबार १७:०७

काठमाडौं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतिको नीति लिने भएको छ ।

यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*