सडक बालिकामुक्त देश बनाइने
२८ बैशाख २०८३, सोमबार १७:२१

काठमाडौं। सरकारले आगामी बर्षभित्र सडक बालिकामुक्त देश बनाउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।












