यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
२८ बैशाख २०८३, सोमबार १७:२८

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम वाचन गरेका हुन् ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री बालेन्द्र (बालेन)शर्मा ले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
यस्तो छ आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम
फाइनल नीति तथा कार्यक्रम 20830128_260511_170827











