आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

२९ बैशाख २०८३, मंगलवार १५:१३

काठमाडौं । मंगलबार भारी गिरावट सहित बन्द भएको शेयर बजारमा जम्मा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ। जसमध्ये नेशनल हाइड्रोको १८ करोड ९९ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यसैगरी रिडी पावरको १७ करोड ३० लाख रुपैयाँ, शिवमको १५ करोड ८९ लाख रुपैयाँ, एसवाई प्यानलको १५ करोड ३३ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको १३ करोड ३७ लाख रुपैयाँ, ङादी पावरको ११ करोड ६५ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ११ करोड ४९ लाख रुपैयाँ, होटल फरेष्ट इनको १० करोड ७४ लाख रुपैयाँ र अपी पावरको १० करोड २६ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*