युनियन हाईड्रोपावर सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१ जेष्ठ २०८३, शुक्रबार १५:०२

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज पनि नेप्सेमा गिरावट आएको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु यतिबेला निराश बनेका छन् ।
आज युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, अपी पावर, रिलायन्स स्पिङ्ग मिल्स, एसवाई प्यानल, हिमालयन रि, सोलु हाईड्रोपावर, नेशनल हाईड्रोपावर, रिदि पावर, आँखु खोला र साहस उर्जाको सर्वाधिक कारोबार भएको छ।













