कालीमाटीमा तरकारीः गोलभेंडा ६५, रायो साग १०० रुपैयाँ किलो

३ जेष्ठ २०८३, आईतवार ०७:१२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ ३ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६५ रुपैयाँ, रायो साग १०० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ९५ रुपैयाँ र घिरौला ७० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी ४० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, न्यूरो ७० रुपैया र ब्रोकाउली १२० रुपैया प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*