आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनले कति कारोबार ?

४ जेष्ठ २०८३, सोमबार १५:०७

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ ।

साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, रिलायन्स स्पिङ्ग मिल्स, एसवाई प्यानल, अपी पावर, शिवम सिमेन्टस, सोलु हाईड्रोपावर, बुटवल पावर, ज्योति विकास बैंक, पाल्पा सिमेन्टस, नेशनल हाईड्रोको सर्वाधिक कारोबार भएको छ ।

भूगोल इनर्जी, सगरमाथा जलविधुत्, एनआईबिएल समृद्धि फण्ड २, प्रभु बैंकको डिभेञ्चर८७, युनाईटेड अजोड, विकास हाईड्रोपावर, चिख्वा हाईड्रोपावर, कुथेली बुखरी र दर्म खोलाको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*