मंगलबार बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

५ जेष्ठ २०८३, मंगलवार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*