मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

५ जेष्ठ २०८३, मंगलवार १५:१५

काठमाडौँ । आज पनि शेयर बजार सुस्त बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५१ अकंले घटेर २७२४.३९ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम पनि पछिल्लो समय सुस्त नै देखिन्छ । आज३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक बढेको हो । कम्पनीको १४.२६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै, नेपाल रिपब्लिक मिडियाको ६.४१ प्रतिशत, दरमखोला हाइड्रोको ३.६१ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्ड फण्ड १को ३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*