बुधबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
६ जेष्ठ २०८३, बुधबार १५:०१

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । लामो समयदेखि सुस्त रहेको बजार आज भने सुधार तिर लम्किएको हो ।
बजार बढेसँगै कारोबार रकम भने बढेको छ ।आज ३ अर्ब ८० करोडको कारोबार भएको हो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । साथै,आखुखोला जलविद्युत, रिडि पावर, अपि पावर र नेशनल हाइड्रोको शेयर सर्वाधिक किनबेच भएको हो ।
कुन कम्पनीको कति भयो कारोबार ?













