यस्तो छ आज तरकारी र फलफूलको भाउ

७ जेष्ठ २०८३, बिहीबार ०८:१३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, लोकल परवर ५० रुपैयाँ, भिण्डी ४० रुपैयाँ र रायो साग ९० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*