आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

७ जेष्ठ २०८३, बिहीबार १५:०५

काठमाडौं । आज पनि शेयर बजारमा सुधार आउन सकेन । लगानीकर्ताहरुले सकारात्मक बाटो नदेखिएको प्रभाव शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको छ।

आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, रिदि पावर, भूगोल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, फस्र्ट माईक्रोफाइनान्स, , एसबिआई बैंक, कुमारी बैंक, बन्दीपुर केबुलकार, मञ्जुश्री फाइनान्स र अपी पावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*