शेयर बजारमा उत्साह छाउदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
८ जेष्ठ २०८३, शुक्रबार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएकोछ ।साताको अन्तिम दिन १६ अंकको वृद्धिदर देखिएको छ।
आज आखु खोलाको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, रिदि, नेशनल हाईड्रोपावर, अपी पावर, सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्गस मिल्स, होटल फरोस्ट इन र बन्दीपुरको सर्वाधिक कारोबार भएको छ ।













