हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए सर्वाधिक मालामाल

८ जेष्ठ २०८३, शुक्रबार १५:१५

काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३८ अकंले बढेर २७५८.४९ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम समेत बढेको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज क्रिष्ट माइक्रो लाइफको शेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको शेयर १४.८१ प्रतिशतले बढेको हो ।

साथै, माबिलुङ इनर्जीको ९.३५ प्रतिशत, बुंगल हाइड्रोको ७.२४ प्रतिशत, आखुखोला जलविद्युतको ७.२० प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*