कालिमाटीमा तरकारीः गोलभेंडा ३५, काउली ४० रुपैयाँ किलो (सूचीसहित)

१० जेष्ठ २०८३, आईतवार ०८:११

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १० गते आइतबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सोअनुसार सानो लाकेल गोलभेंडा ३५ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, रायो साग ७० रुपैयाँ र कन्य च्याउ २४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*