आइतबार सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

१० जेष्ठ २०८३, आईतवार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*