राताम्यमा पनि शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
२२ जेष्ठ २०८३, शुक्रबार १५:१५

काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३७ अकंले घटेर २७५५.४१ बिन्दुमा कायम भएको हो ।
आज ३५१ कम्पनीको १ करोड २७ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ५२ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन कालिन्चोक हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, उपकार लघुवित्तको ९.७१ प्रतिशत,लक्ष्मी बैंक डिबेन्चरको ७.७० प्रतिशत, बेष्ट फाइनान्स समूहको ७.५५ प्रतिशतले शेयर मूल्य बढेको छ ।













