यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२५ जेष्ठ २०८३, सोमबार १५:०५

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार ओरालो लागेको छ ।
आज शेयर बजार घट्दा सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, लक्ष्मी बैंकको डिभेञ्चर २०८८, आँखु खोला, सिटि होटल, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स, रिदि पावर, रिलायन्स फाइनान्स र गृहेश्वरी मचेन्र्टको सर्वाधिक कारोबार भएको छ।













