दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन थप थुनामा राखिने

२५ जेष्ठ २०८३, सोमबार १७:४०

काठमाडौं । हाल चार अर्ब प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन म्याद थप गरेको छ ।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन म्याद थप गरेको छ ।

भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई पुनस् थुनामा राख्ने अनमुति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*