आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
२६ जेष्ठ २०८३, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से सामान्य १.५४ अंकले घट्दा ६ अर्ब रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज १ करोड २३ लाख ७९ हजार ६७० कित्ता खरीदबिक्री हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाको कारोबार भएको हो।
आज सबैभन्दा धेरै कारोबार एग्रिकल्चर बण्ड (८ वर्ष), सेन्ट्रल फाइनान्स, १०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५, आँखुखोला जलविद्युत, १०% लक्ष्मी बैंक डिबेञ्चर २०८६, अप्पर हेवाखोला हाइड्रोपावर, नेपाल रि, रिडी पावर, शिवम् सिमेन्ट र नेशनल हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ।













