आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
२७ जेष्ठ २०८३, बुधबार १५:०६

काठमाडौं । बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर बन्द हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर किनबेच भएका छन्।
यसदिन आँखुखोला जलविद्युत, सप्तकोशी विकास बैंक, सिटी होटल, अप्पर हेवाखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, रिडी पावर, वेष्ट फाइनानस, एभरेष्ट बैंक डिबेन्चर २०९१, अपि पावर र सोलु हाइड्रोपावरको सर्वाधिक शेयर कारोबार भएका छन्।













