आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार
२८ जेष्ठ २०८३, बिहीबार १५:०४

काठमाडौं । आज नेप्से ८.१४ अंकले घटेर २७२८ को विन्दुमा कायम हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज जम्मा ९२ लाख ३१ हजार २१६ कित्ता शेयर कारोबार भएको छ।
आज सिटि होटल, सेन्ट्रल फाइनान्स, बुंगल हाइड्रो, पिपुल्स हाइड्रोपावर, आँखुखोला जलविद्युत, एभरेष्ट बैंक डिबेन्चर २०९१, कालिञ्चोक हाइड्रोपावर, सप्तकोशी विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र अप्पर हेवाखोला हाइड्रोपावरको सर्वाधिक शेयर किनबेच भएको छ।













