बजार घटेपनि यी १० कम्पनीका लगाीकर्ता भए आज मालामाल

२८ जेष्ठ २०८३, बिहीबार १५:१४

काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अकंले बढेर २७२८.०३ बिन्दुमा कायम भएको छ ।

आज ३५० कम्पनीको ९२ करोड ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन सोपान फार्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

साथै, बोटलर्स नेपाल बलाजुको ८.३३ प्रतिशत, अप्पर लोहोरेको ६.०७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*