आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ जेष्ठ २०८३, शुक्रबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ४ अंकले घट्दा ४ अर्ब ३२ करोड ७६ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखु खोला जलविद्युत, हिमाल दोलखा हाइड्रोपावर, रिलायन्स स्पिनिङ्ग मिल्स र १०% सिटिजन्स बैंक डिबेन्चर २०९० को शेयर सर्वाधिक कारोबार भएका छन्।

त्यसैगरी १०.७५% एसबिएल डिबेन्चर २०८९, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरमा लगानीकर्ता झुम्मिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*