यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
२९ जेष्ठ २०८३, शुक्रबार १५:२६

काठमाडौँ। सिंहदरबारमा बसेको मन्त्रिपरिद् बैठकले तीन वटा निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकका मुख्य तीन निर्णय गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।













