नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

३१ जेष्ठ २०८३, आईतवार १०:१६

काठमाडौं । नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ ।

बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्धति निक्षेपमा सामान्यमा २।८० देखि २।८५ सम्मको ब्याजदर दिएको छ । त्यस्तै, रेमिट्यान्समार्फत ३।८० देखि ३।८५ सम्मको ब्याजदर प्रदान गर्ने भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*