बढ्यो सुनचाँदीको मूल्य, आइतबार प्रतितोला कति ?

३१ जेष्ठ २०८३, आईतवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*