राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

१ असार २०८३, सोमबार १५:१६

काठमाडौँ । शेयर बजार राताम्य छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२६ अकंले घटेर २७११.७६ बिन्दुमा कायम भएको हो ।

आज ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपान र एपोलो हाइड्रोपावको शेयरमा सर्किट लागेको हो ।

साथै, सयपत्रि हाइड्रोपावरको ४.८२ प्रतिशत, एसवाई प्यानलको ३.९१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*