सुनचाँदीको भाउ घट्यो, अब प्रतितोला कति?

३ असार २०८३, बुधबार १०:५०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ भने चाँदी चाँदी तोलामा १० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*