राहदानी छपाइ प्रकरणमा थप दुई जना पक्राउ

३ असार २०८३, बुधबार १४:१५

काठमाडौं । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*