आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

३ असार २०८३, बुधबार १५:११

काठमाडौं । आज बुधबार नेप्से झिनो अंकले बढेर बन्दा हुँदा ३ अर्ब ६३ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्स, बुंगल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र शिवम् सिमेन्टको शेयर अधिक कारोबार भएको छ।

त्यसपछि एभरेष्ट बैंक लिमिटेड, सिटि होटल लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको शेयर आज अधिक खरीदबिक्री भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*