दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

३ असार २०८३, बुधबार १५:१७

काठमाडौं । आज नेप्से झिनो अंकले बढेसँगै १२६ वटा कम्पनीहरूको शेयरमूल्यमा हरियाली छाएको छ। आज सोपान फर्मास्युटिकल्स लिमिटेड र एपोलो हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यसपछि बुंगल हाइड्रोपावर ९.३७ प्रतिशत, त्रिशुली जलविद्युत कम्पनी ५.९२ प्रतिशत, १०.७५% एसबिएल डिबेन्चर २०८९ ५.८८ प्रतिशत, ७% नेपाल एसबिआई बैंक डिबेन्चर २०९० ५.८० प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चर ४.१० प्रतिशत, सनराइज ब्लुचिप फण्ड ४.०६ प्रतिशत, हिमालयन बैंक बण्ड २०८६ ३.०९ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्ड–२ ३.०४ प्रतिशतले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*